डोल्पाको सदरमुकाम दुनैलाई जोखिमबाट जोगाउका लागि करोडौँ बजेट खर्च भए पनि काम प्रभावकारी नहुँदा झन जोखिममा । कान्छाराम थोदुङ्ग क्याराभान जेभीले नदीमा जथाभावी डोजर प्रयोग गरी चारैतिर धमाधम ढुङ्गा उत्खनन कार्य तीव्र बनाएपछि सदरमुकाम जोखिममा परेको हो । तस्वीर: हेमन्त केसी/रासस
प्रतिकृया दिनुहोस्