पोखरा महानगरपालिका–११ काहुँस्थित धारापानी सामुदायिक वनमा उपभोक्ता समितिद्धारा निर्माण गरिएको पोखरी । जङ्गली जनावरलाई खानेपानीको व्यवस्था गर्न डिभिजन वन कार्यालयको रू एकलाख ४५ हजारको लागतमा कुवा मर्मत तथा पोखरी निर्माण गरिएको छ । तस्वीर: हरि बास्तोला/ रासस
प्रतिकृया दिनुहोस्