ताजा अपडेट »

नेपालमा पनि भेटिए नयाँ प्रजातिका कोरोना संक्रमित

सोमबार, ०५ माघ २०७७, १३ : ५६
8 Shares

बुटवल । नेपालमा पनि नयाँ प्रजातीको कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बेलायतबाट नेपाल आएका एक महिला र दुई पुरुषमा नयाँ प्रजातिको कोरोना संक्रमण देखिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।