१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

फाइल तस्वीर

कपिलबस्तु । कपिलवस्तुका ‘फुच्चे गाइड’ राहुल साहनी २३ दिनपछि फेला परेका छन् । उनी फेलापरेसँगै ‘यति धेरै दिनसम्म कहाँ थिए त ?’ भन्ने जिज्ञासा धेरैलाई लागेको छ । कपिलवस्तु नगरपालिका–३ घर भएका साहनी गत कात्तिक १७ गते बिहानदेखि सम्पर्कविहीन भएका थिए । उनी गत कात्तिक १७ गते विद्यालय जान्छु भनेर साइकलसहित निस्केका उनी मंसिर १० बुधबार फेला परेका छन् ।

विद्यालय हिँडेका साहनी खुनुवा हुँदै राति ११ बजे भारतको बढनी पुगे । बढनीबाट गोरखपुर जाने बसको छतमा साइकल राखेर १८ गते बिहान ११ बजे गोरखपुर ओर्ले । गोरखपुरबाट बरालगञ्ज जाने बस चढेर अपराह्न साढे ३ बजे उनी बेलिपार्कमा आमाको काकाकी छोरी मीरा साहनीका घरमा पगे । दिदीका घरमा झण्डै २० दिन बसेपछि आमाबुबाको मायाले सताएकाले आफू फर्किएको साहनीले बताए ।

जम्मा तीन सय भारतीय रुपियाँ आफूसँग रहेकाले कतिपय ठाउँमा यात्रु भाडा दिएको र कतिपय ठाउँमा कार्ड देखाएर भाडा नदिने गरेको साहनीले बताए । बन्दाबन्दीपछि विद्यालय हप्तामा दुई दिन मात्र सञ्चालन हुने गरेको तर घरबाट सधैँ पढ्न जान दबाब दिने गरिएकाले आफू भागेको प्रहरीसमक्ष उनले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग