Mar 30, 2023
बुटवल । लुम्बिनी प्रदेशको राजधानी अर्थमन्त्रीपदसंग साटेको भन्दै बुटवलमा बिष्णु पौडेललाई नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले कालोझण्डा देखाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका पौडेलले लुम्बिनी प्रदेशको राजधानी अर्थमन्त्रीपदसंग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क नजिक कालोझण्डा देखाएका हुन् ।
मंगलबार रुपन्देही आएका पौडेल रुपन्देहीमा २ दिन बिभिन्न कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ ।
प्रतिकृया दिनुहोस्