Dec 1, 2023
तिहारको पर्खाइमा फूल ! बैतडीको दशरथचन्द नगरपालिका– १ स्थित गुरुखोलामा फूलेका सयपत्री फूल । फुलेर ढकमक्क भएका फूल तिहारको पर्खाइमा छन् । तस्बिर : विनोदसिंह विष्ट/रासस
प्रतिकृया दिनुहोस्