१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । कोरोनाको महामारी र बन्दाबन्दीले यतिबेला नेपालीहरु अप्ठ्यारोमा छन् । यस्तो अवस्थामा पनि थुप्रै लघु चलचित्रहरु रिलिज भएका छन् । यसैबिच भर्खरै मात्र जनक पाण्डेयको निर्देशनमा तयार भएको ‘डोरी’को रुपन्देहीमा छायाङ्कन गरिएको छ । ठुलो पर्दाका चलचित्र समेत निर्देशन गरिसकेका जनक पाण्डेयको भर्खर रिलिज लघु चलचित्र ‘डोरी’ मा भने पहिलो निर्देशन हो । यस चलचित्रमा कथा निर्देशक पाण्डेयको नै शब्द र आवाज रहेको छ ।

मुक्ति बाबु, दिपजंग शाही, बिजय लब्ली, विष्णु चापागाई पाण्डेय लगाएतको अभिनय रहेको यस चलचित्रमा दिपक पाण्डेय (लक्की) को छायाङ्कन र सम्पादन रहेको छ । लेजेण्ड फिल्म्स तथा जनक इण्टरटेनमेण्टको प्रस्तुतिमा लेजेण्ड फिल्म्स युटुब च्यानल बाट रिलिज गरिएको चलिचित्रमा गाँउको कथा समेटिएको छ । जसमा नेपाली जनताले वर्तमान समयमा भोगेका पीडालाई कथामा प्रस्तुत गरि त्यसको समाधान गर्न कसरि गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । गित समेत समावेश गरिएको यस लघु चलचित्रको कथावस्तुले दर्शकको मन जित्ने अपेक्षा लिइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग