१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक द्धन्द्धसँग नेपाली कांग्रेस पूर्णत निरपेक्ष रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । नेकपाको आन्तरिक विवादमा कांग्रेस प्रवेश गरेको विभिन्न नेताहरुले आरोप लगाइरहेका बेला शर्माले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका हुन् ।

‘नेपाली कांग्रेस सत्तारूढ नेकपाको आन्तरिक द्वन्द्वसंग पुर्णतः निरपेक्ष छ’ आइतबार साँझ शर्माले ट्विटरमा लेखेका छन्, ‘कसैलाई कुनै भ्रम नरहोस्- कांग्रेसले कसैलाई पनि हरियो झण्डा देखाएको छैन !’ आइतबार पार्टी कार्यालय सानेमा कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भएको छलफलका बारेमा पार्टीलाई जानकारी गराएका थिए । कांग्रेसको केन्द्रित केन्द्रीय समितिको बैठक भोलि २२ असार अपरान्ह २:०० बजे पुन बस्नेछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन