७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

राज्य चलाउने राजनेता ,
आफ्नो घर चलाउन व्यस्त भएपछि ,
जनताको आँशु रगत पसिना ,
पिउन मस्त भएपछि ,
के आश गरुँ उज्यालोको ?
सूर्य अस्त भएपछि ।

Advertisement

देशको अर्थतन्त्र धान्ने ,
बिदेशमा अलपत्र छन् ,
देश चलाउने राजनेता ,
कुर्सीको खेलमा मस्त छन्,

के आश गरुँ सहाराको,
देश चलाउने मौका प्रष्ट भएपछि ।

कार्य र कर्ता मिलेर कार्यकर्ता बन्ने हो ,
सहि कर्ता बनेर कार्य सम्पन्न गर्ने हो,
सहिलाई सहि ,
गलतलाई गलत पनि भन्ने हो,
के आश गरुँ डिग्रिको ?
सम्पन्नको अगाडि मात्र कागज भए पछि ।

बाकसमा आउने रहर ,
कसलाई हुँदो हो ,
के थाहा सवारी भै बक्सनेलाई,
कति मन जननीको रुँदो हो,
के आश गरुँ ममताको ?
छोरा लास बनी आउँदा आफु जिउँदो भएपछि ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने