Mar 30, 2023
बुटवल । रुपन्देहीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सैनामैना नगरपालिका वडा नं. ११ मसुरीभाटामा रहेको कञ्चन खोलामा कञ्चन गाउँपालिका–१ बस्ने २६ वर्षका कुल बहादुर कुवर आइतबार मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजकुमार बैदावरले बताए । घटनाका बारेमा थप अनुसन्धान भईरहेको पनि जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्