१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

काठमाडौ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड १३ लाख ७८ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ३३ हजार ३ सय ८४ जनाको मृत्यु भैसकेको छ ।

Advertisement

वर्ल्डोमिटरका अनुसार ६४ लाख ३३ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ भने १ लाख ८९ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर पछिल्लो दिनभन्दा कम हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -२५४
ब्राजिल -११११
रसिया -१६८
बेलायत -४७
इटली -२१
पेरु -१८६
भारत -६१०
इरान -१४८
चिली -१४१
टर्की -२०
जर्मनी -८
पाकिस्तान -६८
मेक्सिको -६५४
साउदी अरेबिया -५६
बंगलादेश -२९
क्यानडा -११
कुबेत -५
बेलारुस -६
बेल्जियम -६
दक्षिण अफ्रिका -७४
कोलम्बिया -१६५
कतार- २
यूएई -३
पोर्चुगल -७
ओमान -१०
युक्रेन -१५
इजिप्ट -७९
इन्डोनेसिया -५३
इक्वेडर -६९
इराक -१०६
पोल्याण्ड -५
पानामा -२२
फिलिपिन्स -१०
अफगानिस्तान -७
अर्जेन्टिना -४४
डेमोसियन रिपब्लिक- ११
रोमानिया -२३
बहराइन -१
नाइजेरिया -६
इजरायल -४
होन्डुरस -१४
बोलिभिया -४९
अर्मेनिया -८
आयरल्याण्ड-१
अल्जेरिया -९
नेपाल -२
मोरक्को -२
डिआरसी -३
उज्वेकिस्तान -२
आइभरी कोस्ट- २
दक्षिण कोरिया- १
माल्दोभ- ८
अजरबैजान -६
ग्वाटेमाला -४०
जापान -१
सर्बिया -८
सेनेगल -४
नर्थ मेसोडोनिया -६
बुल्गेरिया -२
गुनिया -१
किर्गिस्तान -२
केन्या -५
एल साल्भाडोर -८
प्यालेस्टाइन -२
हंगेरी- १
अल्वानिया -२
सोमालिया -२
क्रोएसिया -१
मडागास्कर -३
पाराग्वे -१
माली -१
मलावी -१
काबो भर्डे -१
यमन-२
जिम्बाबे-१
टोगो -१
अंगोला -१
सुरिनाम -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्

Flash News

उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै आजदेखि इण्डियन प्रिमियर लिग ‘आईपीएल’