१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले स्वर्गीय पत्रकार कृष्णबाबु पाण्डेको शोक प्रस्ताव पारित गरेको छ । युनियन रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले युनियनका सदस्य समेत रहेका पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । त्यस्तै उनको परिवारजन प्रति समवेदना प्रकट गरिएको छ ।

त्यस्तैगरी रुपन्देहीका कोरोना संक्रमित पत्रकारहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । युनियन रुपन्देहीकी सभापति रेखा भुसालको अध्यक्षतामा बसेको बैठकले कारोना भाईरस संक्रमण फैलिन नदिनकालागि सामाजिक दुरी कायम राख्न र मास्क तथा सेनिटाईजरको अनिवार्य प्रयोगकालागि समेत पत्रकार सहित आम नागरिकलाई आह्वान गरिएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग