१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल । नेपाल स्वयंसेवक संघ युवा संगठन अर्घाखाँचीको अध्यक्षमा कमला घिमिरे चयन भएकी छिन् । सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको साझा संगठनका रुपमा रहेको यस संस्थामा घिमिरेको नेतृत्वमा १५ सदस्यीय नेतृत्व चयन भएको हो ।

यस्तै उपाध्यक्षमा राजेन्द्र रायमाझि र उमेश गौतम चयन भएका छन् । सचिवमा लेखनाथ पौडेल, सहसचिवमा सरिता गैरे, कोषाध्यक्षमा हलिम खान रहेका छन् । कार्यसमिति सदस्यहरुमा माया केसी, अनिशा शाही ठकुरी, सन्जिब पौडेल, नारायण भट्टराई, चिन्तामणी खनाल, माधव पौडेल, प्रकाश भुसाल, शर्मिला शर्मा, अन्जना थापा चयन भएका छन् ।

देशभर सामाजिक सेवाका लागि गठन भएको संस्थाको पहिलो पटक अर्घाखाँचीमा गठन गरि नेतृत्व चयन भएको संघका केन्द्रीय अध्यक्ष जन्जित पुरुषले जानकारी दिए । सामाजिक तथा युवाहरुको नेतृत्वका साथै उनिहरुको व्यक्तित्व विकास र सामाजिक कार्य अगाडि बढाउनका लागि संस्थाले काम गर्ने अध्यक्ष पुरुषले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो माेटरसाइकल दुर्घटनामा २ जनाकाे मृत्यु जितगढीदेखि सुरु भयो ‘राइड टु रानीमहल सिजन-३’ ६ दशकपछि भरतपुर विमानस्थल स्तरोन्नति र विस्तार गरिँदै अब स्थानीय पालिकाबाटै पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको आवेदन कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै