४ जेष्ठ २०७९, बुधबार

May 18, 2022

काठमाडौ । कोरोना भाइरसको कारण विश्वभर ५० लाख ८५ हजार बढी संक्रमित भएका छन् । वल्र्डोमिटरका अनुसार ३ लाख २९ हजार ७ सय २१ जनाको मृत्यु भएको छ भने २० लाख २१ हजार संक्रमित निको भएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ४० जनाको मृत्यु भएको छ भने ९९ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरु भन्दा धेरै हो । बितेको एक दिनमा अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ । चीनबाट फैलिएको कोरोनाबाट पछिल्लो समय अमेरिका मुख्य निशाना बनिरहेको छ ।

हेर्नुहोस्, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु भयो ?
अमेरिका -१४६१
ब्राजिल -९११
रुस -१३५
इटली -१६१
स्पेन -११०
फ्रान्स -११०
जर्मनी -७७
इरान -६४
टर्की -२३
युके- ३६३
नेदरल्याण्ड -३३
स्विजरल्याण्ड -१
पेरु -११०
बेल्जियम -४२
र्पोचुगल -१६
क्यानडा -११९
भारत -१३२
आयरल्याण्ड -१०
मेक्सिको -३३४
स्विडेन -८८
चिलि -३५
कतार -१
साउदी -१०
पाकिस्तान -४६
बंगलादेश -१६
यूएई -६
पोल्याण्ड -१४
रोमानिया -१०
फिलिपिन्स -५
चेक्भिया -२
बेलारुस -४
इजरायल -१
अस्ट्रिया -१
इक्वेडर -४९
सर्बिया -१
डेनमार्क -३
इजिप्ट -२१
नर्वे -१
डोमेनिकन रिपब्लिक -५
फिनल्याण्ड -३
इन्डोनेसिया -२१
युक्रेन -१६
इराक -३
क्यामरुन -६
हंगेरी -३
ग्रिस -१
अजरबैजान -२
पानामा -६
कुबेत -३
दक्षिण अफ्रिका -२७
अफगानिस्तान -९
नाइजेरिया -८
माल्दोभ -७
ओमान -३
अर्मेनिया -३
कोलम्बिया -१७
अर्जेन्टिना -१०
अल्जेरिया -७
मोरक्को -१
बोलिभिया -१५
होन्डुरस -१
बोस्निया -२
बुल्गेरिया -४
नर्थ मेसोडोनिया -४
डिजिबाउटी -२
ग्वाटेमाला -५
आइभरी कोस्ट -१
सोमालिया -२
एल साल्भाडोर -१
मोयन्टे -१
स्लोभानिया -१
ट्युनिसिया -१
माली -२
नाइजर -३
बुर्किना -१
हाइटी -१
च्यानल आईल्याण्ड -१
चाड -१
सियरा लियोनी -१
रियुनियन -१
यमन-२
(एजेन्सीहरुको सहयोगमा)

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा बाबुराम भन्दा खेलराज ५ हजार १३ मतले अगाडि सितगंगा ५ को वडाध्यक्षमा कांग्रेसका बेल्बासे निर्वाचित २२ घण्टादेखि रोकिएको पाँचपोखरीकाे मतगणना अझै सुरु हुन सकेन बुटवलका १९ वडामध्य १२ वडाको मतपरिणाम सार्वजनिक, कुन वडा कस्ले जिते? यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम ४१० स्थानीय तहको नतिजा सार्वजनिक, कुन पार्टीको कति स्थानमा अग्रता ? देवदहमा गठबन्धनलाई पछि पार्दै एमाले : मेयर, उपमेयर दुबैमा अग्रता नवलपरासीको सरावल अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी बुटवलमा पाण्डेको साढे ४ हजार मतले अग्रता, उप-प्रमुखमा सावित्रा अघि शुद्धोधनमा गठबन्धन दल कांग्रेसबाट बस्याल विजयी, उप प्रमुखमा एमालेकी ज्ञवाली भरतपुरमा गठबन्धनकी रेनु दाहालको अग्रता, मतान्तर फराकिलो बनाउँदै चुनावलगत्तै सार्वजनिक यातायातको भाडापनि बढ्याे, आजदेखि नयाँ दर लागू काठमाण्डौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा करिब दोब्बरले अघि गैंडाकोट नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार निर्वाचित बालेन र सुनिता हजारौं मतले अगाडि रुपन्देहीको कञ्चनमा कांग्रेसका ढकाल विजयी उम्मेदवारको मृत्युपछि स्थगित तुलसीपुर उपमहानगर-१७ मा मँगलबार मतदान सम्पन्न लुम्बिनीको घोराही उपमहानगरमा एमालेको अग्रता कायमै, ४०११ को मतान्तर रुपन्देहीका ६ वटै नगर उपप्रमुखमा एमाले उम्मेदवार अगाडि रुपन्देहीमा यु-१४ क्रिकेट लिग सुरु : उद्घाटनमा भैरहवा र सैनामैना विजयी