१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

अध्ययनका अनुसार  धुम्रपान गरेको केही समयमा नै त्यसको असर सुरु हुने बताएको छ । चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिन, टारजस्ता स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रसायन हुन्छन् ।

धुम्रपान गरेको १५ सकेण्डमा नै त्यसको असर हुने हुने अध्ययनले देखाएको छ । निकोटिनले १५ सेकेण्डमा मस्तिष्कमा असर सुरु गर्छ ।निकोटिनले नशामा ‘ब्लड कल्वस’हरू बन्दै जान्छ । ती कल्वस सर्दै मस्तिष्क वा मुटुमा जान सक्छ । जसले मानिसको अचानक मृत्यु हुने सम्भावना बढेर जान्छ । धुम्रपान गर्नेलाई मात्र नभएर वरिपरी बस्नेलाई समेत त्यसले असर गर्छ । जसलाई ‘सेकेण्ड ह्याण्ड स्मोकिङ’ भन्ने गरिन्छ । यसबाट पनि बर्षेनी कयौं मानिसहरुको ज्यान जाने गरेको छ ।

चुरोट सेवन नगर्नेलाई भन्दा सेवन गर्नेलाई ११ गुणा बढी हृदयघात हुने सम्भावना हुन्छ । यसैगरी, धुम्रपान सेवन गर्नेलाई १० वर्ष पहिला नै हृदयघात हुन सक्छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग