१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

तुलसीपुर । दाङमा एक ब्यक्तिले छोराको काजकिरिया बारीमा गरेका छन् । बबई गाउँपालिका २ निवासी २६ बर्सिया अरुण परिवारको क्यान्सर कारण यहि २७ गते मृत्यु भएपछि ७२ बर्षीय बुवा जोक बहादुर परियारले बबई ३ हंसपुरमा आफन्तको बारीमा बसेर काजकिरिया गरेको स्थानीय नेब बहादुर खड्काले बताए ।

जोक बहादुरको आफ्नो घर नभएको र अहिले पनि आफन्तको घरको बारदलीमा बस्दै आएकाले बारीमा पाल टाकेर किरिया गरेको खड्काले बताए । परियारका ३ छोरामध्य कान्छा छोराको क्यान्सरका कारण मृत्यु भएको हो, उनले भने, बस्नलाई बास छैन्, उनीहरुको नाममा कतै पनि एक धुर जग्गा छैन् । अर्काको घरमा साहार लिएर बस्दै आएकाले कसरी उपचार गर्ने ? उपचार नपाएर नै अरुणको मृत्यु भएको हो । परियारका जेष्ठा छोरा विदेश र माइलो छोरा भारतमा छन् । जेष्ठा छोराका परिवार पनि अकैको घरमा बस्ने गरको छन् । अरुण चौपारीमा मृत अवस्था भेटिएका स्थानीय खड्काले बताए । परियारको उपचारको लागि कतैबाट सहयोग भएको थिएन, बबई गाउँपालिका वडा नम्बर २ ले आर्थिक सहयोगको लागि कागज बनाई दिएको थियो ।

काजकिरिया र दाहासंस्कार गर्नको लागि खड्का र अर्का स्थानीय टोपेन्द्र थापाले आर्थिक सहयोग गरेको खड्काले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई