७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023


शुद्धोधन । रुपन्देहीको शुद्धोधन–सौ फर्साटिकरमा पतञ्जलिका सामानहरु उपलब्ध हुने भएका छन् । ग्रामिण भेगमा पतञ्जलिका शुद्ध र स्वस्थ सामान शुलभ दरमा उपलब्ध गराउने उद्देश्यले आयूष पतञ्जलि एण्ड श्रेया ट्रेडर्स सञ्चालनमा आएको छ । व्यवसायको एक समारोहका बीच हिन्दु वैदिक सनातन विधि अनुसार शुभारम्भ गरिएको हो ।

सौ फर्साटिकर चोकदेखि दक्षिणतर्फ हालै सञ्चालनमा आएको ट्रेडर्समा मुुख्यतया पतञ्जलिका सामग्रीहरु लगाएत अन्य किराना तथा घरायसी सामानहरु पनि उपलब्ध हुने ट्रेडर्सकी प्रोपराइटर श्रेया भण्डारीले बताइन् । १५ लाखभन्दा बढी लगानीमा सञ्चालित व्यवसायले स्थानीय क्षेत्र गुणस्तरीय सामान र सेवा प्रदान गर्ने उनले बताइन् । हाल भण्डारी लगाएत फर्साटिकरमा व्यवसायमा सहभागिता तथा सक्रियता जनाउने महिलाहरुको संख्या बढ्दो रहेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने