१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023


शुुद्धोधन । दोस्रो एम एल सप्लायर्स खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि सुनौलो सखुवानिले हात पारेको छ । फाइनल खेलमा आयोजक टिम एम .एल सप्लायर्सले एक सेट जित हासिल गरेपनि समय ख्याल नगर्दा आयोजक पराजित हुनुपरेको हो ।उपाधिसंगै सुनौलो सोखुवानी नगद ३३ हजार , मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ । द्वितीय भएको एम एल सप्लायर्सले नगद २२ हजार रुपैंया मेडल, प्रमाणपत्रमा चित्त बुझाएको छ । फर्साटिकर युवा क्लबले मुर्गिया स्पोर्ट क्लबलाई २–० को सेटमा पराजित गर्दै तृतिय स्थान हासिल गरेको छ । तृतीय हुँदै फर्साटिकर युवा क्लबले नगद ११ हजार कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ

एम एल पोख्रेली ढुङ्गा सप्लायर्स एण्ड बेदबास फर्निचर शुद्धोधन ४ को आयोजनामा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिता फर्साटिकर माविको खेलमैदान बर्मेलीटोलमा भएको थियो। एक कार्यक्रमका बीच शुद्धोधन गाउपालिका वडा न ४ अध्यक्ष राजेन्द्र कंडेल,नेकपा शुद्धोधन गाउपालिका अध्यक्ष नर बहादुर घर्ती ,एम एल सप्लार्यसका सञ्चालक मिलन निउरे लगाएतले प्रथम,द्वितीय तथा तृतीय भएको टिमलाई पुरस्कार बितरण गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग