ताजा अपडेट »

स्नातक चौथो वर्षको परीक्षा तालिका सार्वजनिक

शनिबार, २४ फागुन २०७६, १० : २२
24 Shares

काठमाडौँ । स्नातक चौथों वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालय यस वर्षको स्नातक चौथों वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार परीक्षा यहि २०७७ साल बैशाख १६ गते देखि सुरु हुनेछ ।

विस्तृत  परीक्षा तालिका केहि बेरमात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट tuexam.edu.np मा हेर्न सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।