७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

दाङ । लमही जेसीजले निःशुल्क रुपमा मास्क वितरण अभियान गरेको छ । कोरोना भाइरस विरुद्ध सचेतना अभियान तथा निःशुल्क मास्क वितरण कार्यक्रम अन्तर्गत दाङको लमही जेसीजले लमहीको विभिन्न चोकहरुमा निःशुल्क रुपमा मास्क वितरण अभियान सुरुवात गरेको हो ।

शुक्रबार लमही जेसीजले लमही बजार क्षेत्रको विभिन्न चोकहरुमा बजार गर्न आएका तथा विभिन्न स्थानीयहरुलाई निःशुल्क मास्क वितरण गरेको लमही जेसीजका अध्यक्ष सपना पाण्डेले जानकारी दिईन् । उनले भनिन्– ‘शुक्रबारदेखि निःशुल्क मास्क वितरण अभियान सुरुवात गरेका छौं । लमही जेसीजले कोरोना भाइरस विरुद्ध सचेतना अभियान तथा निःशुल्क मास्क वितरण कार्यक्रम अन्र्तगत कोरोना भाइरस (कोभिड–१९) को न्यूनिकरण नहँुदासम्म लमही जेसीजद्वारा निःशुल्क मास्क वितरण अभियान नै संचारल गरि रहने छौँ ।’ पहिलो चरणमा लमही जेसीजले ६ सयवटा मास्क निःशुल्क रुपमा वितरण गरेको लमही जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार भण्डारीले जानकारी दिए ।

निःशुल्क मास्क वितरण कार्यक्रममा लमही जेसीजका पूर्व अध्यक्ष शिवशंकर गुप्ता, महासचिव जयप्रकाश पौडेल, किसान भट्टराईलगायतको संयुक्त उस्थितीमा निःशुल्क रुपमा मास्क वितरण गरिएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने