७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

काठमाडौं । भारतीय महिला क्रिकेट टिम पहिलो पटक विश्वकप टी-२० क्रिकेटको फाइनलमा पुगेको छ । भारत सेमिफाइनल नखेल्दै फाइनलमा पुगेको हो ।

बिहिबार इंगल्यान्डविरुद्धको सेमिफाइनल खेल सुरू नै नभई पानी परेपछि भारतले सिँधै फाइनलमा स्थान बनाएको हो । सेमिफाइनलको लागि कुनै रिजर्भ डे राखिएको थिएन, जसका कारण भारतले फाइनल खेल्ने मौका पाएको होे । समूह ए मा रहेको भारतीय टिम ८ अङ्कका साथ समूहको शीर्ष स्थानमा छ । इङ्ग्ल्याण्ड भने ६ अङ्कको साथ दोस्रो स्थानमा रहेको छ ।

यस्तै, फाइनलमा भारतले दक्षिण अफ्रिका र अस्ट्रेलिया बिचको विजेतासँग फाइनल खेल्नेछ । यद्यपी उनिहरूबीचको खेल पनि पानीका कारण अवरुद्ध भए साउथ अफ्रिका फाइनलमा पुग्नेछ । फाइनल खेल आइतबार हुने तय भएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने