ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनाे अंकले बढ्यो

बुधबार, १८ पुस २०८०, १२ : २१
75 Shares
बुधबार, १८ पुस २०८०
75 Shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ प्रतिशतले वृद्धि भएको छ ।बुधबार नेप्से सुचक ०.८४ अंकले बढेर २०३०.९४ विन्दुमा आएको छ । 

यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ भने ६ कम्पनीको भाउमा स्थिर रहेको छ ।

यो सेसनमा ३८ कम्पनीको २३ सय ६७ कित्ता सेयर कारोबार हुँदा ६ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार यो सेसनमा कुल ६२ वटा कारोबार भएको हो । 

 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।