ताजा अपडेट »

थुनियो किम्रोङ खोला, तटीय क्षेत्रका बस्ती जोखिममा

आइतबार, २१ असोज २०८०, १४ : ४५
60 Shares
आइतबार, २१ असोज २०८०
60 Shares

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङ खोला थुनिएसँगै तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् । 

करिब १० घण्टादेखि खोला थुनिएसँगै अन्नपूर्ण गाउँपालिका क्षेत्र र पर्वतको मोदी खोला क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।

खोला थुनिएसँगै तटीय क्षेत्रका मानिसलाई सचेत रहन आग्रह गरिएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।