ताजा अपडेट »

बाँकेमा पाटेबाघ मृत फेला

बुधबार, १० असोज २०८०, १७ : २२
126 Shares
बुधबार, १० असोज २०८०
126 Shares

नेपालगञ्ज। बाँकेमा एउटा पाटेबाघ मृत फेला परेको छ। राप्ती सोनारी गाउँपालिका–२ स्थित डिभिजन वन कार्यालय अन्तर्गत अशोक सामुदायिक वनभित्र पाटेबाघ मृत फेला परेको हो। 

डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्णले मंगलबार बेलुका ८ बजेतिर मरेको अवस्थामा बाघ फेला परेको जानकारी दिए।
 सेतोपाटीलाई बताए। 

बाघ मानव बस्तीदेखि करिब साढे दुई सय मिटरभित्र जंगलमा फेला परेको थियो।

बाघ मर्नुको कारण पोष्टमर्टमपछि मात्रै थाहा हुने बताइएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।