२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि पाल्पाको तिनाउमा व्यवसायी र प्रहरी बीच शुक्रबार अन्तरक्रिया सम्पन्न भएको छ । प्रहरि चौकि दोभानको आयोजनामा तिनाउका टिप्पर व्यवसायीसँग सुरक्षित यात्रा सम्बन्धि छलफल भएको हो ।

चुनढुङ्गा ढुवानी गर्ने टिप्परबाट हुने दुर्घटनालाई कमी गर्न एक हप्ते संयुक्त चेकिङ गर्ने,  चालक र सहचालकलाई ट्राफिक नियम पालना सम्बन्धी जानकारी गराउने साथै खानीमा लोड गर्न बास बस्ने चालक तथा सह चालकलाई र होटेल ब्यवसायी तथा स्थानीयसँग छलफल छलफल कार्यक्रम सञ्चालन गर्ने विषयमा सुझाब संकलन गरिएको थियो । दोभान प्रहरि चौकिका प्रमुख कमल थापा मगर, ट्राफिक प्रहरी चौकी दोभानका प्रमुख पर्सुराम गौतम तथा तिनाउ टिप्पर ब्यवासायी समितिका अध्यक्ष अरबिन्द पाण्डेय लगायतले दुर्घटना न्युनिकरण सम्बन्धि  सुझाब तथा योजनाहरु प्रस्तुत गरेका थिए । यसैगरी व्यवसायीहरु कृष्ण पाण्डेय,  दुर्गा थापा,  तोया लम्साल लगायतले टिप्पणीसहित सुझाब प्रस्तुत गरेका थिए ।

तिनाउमा ३ सय बढी टिप्पर सञ्चालनमा रहेका छन् भने ६ वटा चुनखानीबाट उत्खनन् हुने गर्दछ ।  उत्खनन् गरी रुपन्देही तथा नवलपरासीका विभिन्न सिमेन्ट फ्याक्ट्रीहरुमा ढुवानी हुने गर्दछ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै