ताजा अपडेट »

नयाँ दल निर्माणको तयारी

बुधबार, २० भदौ २०८०, १६ : ४५
52 Shares

बुटवल । बैकल्पिक राजनैतिक पुनः गठन अभियान ,नेपालले प्रगतिशील लोकतान्त्रिक बिकल्पका लागि राजनैतिक संबाद बिषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रतिनिधि ,सामाजिक अभियान्ता र संचारकर्मि हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम मा डम्बर खतिवडा ,प्रशान्त सिंह ,केसब दहाल ,सुरेन्द्र चौधरी,असोक श्रेष्ठ ,मुमाराम खनाल , सुरेन्द्र चौधरी, नारायण खनाल , तेजेन्द्र थापा लगाएका अभियान्ता हरुले अभियानको लक्ष र उदेश्य का अलावा प्रगतिशील लोकतान्त्रिक बिकल्पको सिद्धान्त र निति तथा कार्यक्रम बारे स्पष्ट पार्नु भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।