Dec 4, 2023
काठमाडौं । वर्षाको कारण रोकिएको नेपाल र भारतबीचको खेल पुन: सुरु भएको छ । नेपालले अहिलेसम्म ३७.५ ओभर खेलेर ६ विकेट गुमाउँदै १७८ रन बनाएको छ ।
१८ मंसिर २०८०
प्रतिकृया दिनुहोस्