ताजा अपडेट »

नेपाल र भारतबीचको खेल पुन: सुरु

सोमबार, १८ भदौ २०८०, १९ : ०४
10 Shares

काठमाडौं । वर्षाको कारण रोकिएको नेपाल र भारतबीचको खेल पुन: सुरु भएको छ । नेपालले अहिलेसम्म ३७.५ ओभर खेलेर ६ विकेट गुमाउँदै १७८ रन बनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।