ताजा अपडेट »

पारिवारिक विवाद हेर्न छुट्टै अदालत बनाउनुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ

सोमबार, ०४ भदौ २०८०, १३ : ३३
46 Shares

काठमाडौं। प्रस्तावित प्रधानन्यायाधीश प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भइरहेको छ । संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा उनले पारिवारिक विवाद हेर्नेछुट्टै इजलास वा अदालत गठन गर्नुपर्ने बताएका हुन् । 

अदालतमा मुद्दाको बोझ बढेकोा जानकारी दिँदै उनले पारिवारिक विवाद, सम्बन्ध विच्छेद, अंश, मानाचामल, घरेलु हिंसा लगायतका विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाउनुपर्ने र महिलालाई कोर्ट शुल्क नलिने आफ्नो योजना सुनाए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।