६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

काठमाडौं । अभिनेत्री स्वस्तिमा खडकाले आफनो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् । 

Advertisement

आफनो फेसबुक वालमा  ‘Keeping up with an Artificial Intelligence’ उल्लेख गरेर आफनो फोटो राखे पछि उनका सहकर्मी र फ्यानहरुले आश्चर्यजनक प्रतिक्रिया दिईरहेका छन् । धेरैले उनकाे तस्विर हेरर बिभिन्र खाले प्रतिक्रिया दिइरहेका छन्

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उनको तस्विर हेरेर प्रतिक्रिया दिए, ‘हलिउड छ त’ 

जवाफमा खडकाले लेखेकी छिन, ‘यो कुरा सदनमा उठाउनु परयो ।’  

सो फोटोमा प्रतिक्रिया दिदै अभिनेता बिपिन कार्कीले भने, ‘आम्मामा….’ 

अभिनेत्री दिपाश्री निरौलाले भनिन, ‘भेरी इम्प्रेसिभ ल’ 

फिल्म निर्मात्री तथा निर्देशक कृषा चौलागाईले तस्विरमा लेखेकी छिन, ‘ओमजी भुकम्प आएको भन्दा कडा आयो ।’ 

प्रतिकृया दिनुहोस्

Flash News

आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ