ताजा अपडेट »

अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण

शुक्रबार, २६ जेठ २०८०, १० : ४४
36 Shares
शुक्रबार, २६ जेठ २०८०
36 Shares

बुटवल । नेपालीको अधिकांश ठाउँमा अहिलेको समयमा अत्याधिक मात्रामा गर्मि बढिरहेको छ । गर्मि बढि रहेको यो समयमा मानिसहरुका दैनिकी काममा समेत असहज भईरहेको छ खासगरि तराई क्षेत्रमा अत्याधिक गर्मि दैनिक जसो ४० देखि ४३ डिग्रीसम्म बढिरहेको छ ।

गर्मि बढेको यस्तो अवस्थामा तिलोत्तमा नगरपालिका बसोबास गर्ने युवाहरुले बिगत ३ दिन देखि वाटोमा हिड्ने यात्रुहरुलाई निः शुल्क सर्वत पानी वितरण गरिरहेका छन् । ३ दिनदेखि तिलोत्तमा साथै बुटवल उपमहानगर पालिका विभिन्न ठाउँमा वितरण गरिरहेछन । यश कार्यक्रम अमृत कार्कि र सुन्दर राना को विशेष सहयोगमा , मदन नेपाली ,दिल सावद , सुनिल सिहं कार्कि , बिनोद भुसाल र मनोज नेपाली को समेत सहयोग मा यो कार्यक्रम निरन्तर रुपमा अगाडि बढिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।