ताजा अपडेट »

लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ

मंगलबार, २३ जेठ २०८०, १७ : ३१
4 Shares
मंगलबार, २३ जेठ २०८०
4 Shares

धनगढी । धनगढीमा लागूऔषधसहित एक किशोरी पक्राउ परेकी छन् ।सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया किशोरी लागूऔषधसहित पक्राउ परेकी हुन् ।

उनलाई एक ग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।