Sep 22, 2023
धनगढी । धनगढीमा लागूऔषधसहित एक किशोरी पक्राउ परेकी छन् ।सोमबार दिउँसो धनगढी उपमहानगरपालिका–१० की १९ वर्षीया किशोरी लागूऔषधसहित पक्राउ परेकी हुन् ।
उनलाई एक ग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
प्रतिकृया दिनुहोस्