ताजा अपडेट »

बझाङमा ३.८ म्याग्निच्युडकाे भूकम्प

विहीबार, ०२ माघ २०७६, ०८ : ३३
12 Shares
विहीबार, ०२ माघ २०७६
12 Shares

माघ २,

बझाङ । बझाङमा बिहीबार बिहान भूकम्प गएको छ । बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । अहिले भूकम्प गएको ठाउँमा फोनसम्पर्क विच्छेद भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।