१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023


भैरहवा । सीमावर्ती भारतीय गाउँमा शंकास्पद रुपमा नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका वडा नम्बर २ बस्ने २६ बर्षिय रवि कुमार यादव रहेका छन् । यादव हात बाधिएको र शरीरमा चोट पटक लागेको अवस्थामा भेटिएका थिए ।

स्थानियहरुका अनुसार रविको मानसिक अवस्था ठिक थिएन । अति विपन्न अवश्थाका यादव घर नजिकैको सीमा क्षेत्रमा आउजाउ गरि रहन्थे । सोही क्रममा उनि भारत महाराजगञ्ज जिल्लाको भगवानपुर बजार पु्गेका थिए । एक जना स्थानियको घरमा पसेपछि भारतीयहरुले यादवको हाथ बाधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका वडा नम्बर ७ का राजन यादवले बताउ । “मृतकको आमा पनि पछि पछि गएकी थिईन, मेरो छोराको मानसिक अवश्था ठिक छैन भन्दा भन्दै पनि उनिहरुले कुट्न छोडेनन् ।” मृतकको आमाको भनाई उद्दृत गर्दै यादवले भने “भारतीयहरुको कुटपिटबाट उपचारको क्रममा उनको मृत्यु भयो ।”

मृतक यादवको भारतीय प्रहरीले नै पोष्टमार्टम गरेको छ । रुपन्देही प्रहरी प्रमुख भरत बहादुर बिश्वकर्माले घटना जानकारीमा आएको र यस बारे थप अनुसन्धान भई रहेको बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट