ताजा अपडेट »

राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित

मंगलबार, २१ चैत्र २०७९, १६ : ३६
30 Shares
मंगलबार, २१ चैत्र २०७९
30 Shares

काठमाडौं । राष्ट्रिय सभाले मंगलबार दुईवटा विधेयक पारित गरेको छ ।नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको राष्ट्रिय सभा बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई पारित गरेको हो । राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधिसभामा पठाइनेछ ।राष्ट्रिय सभाको अर्को बैठक २७ चैत सोमबार दिउँसो १ः०१ बजे बस्नेछ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।