१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ मा अवस्थित ज्ञानगंगा पाठशालामा बुधबारदेखि ‘दोस्रो ज्ञानगंगा यू-१६ रनिङ्ग शिल्ड’ ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ । छात्रहरु बीच हुने अन्तर विद्यालय जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विद्यालयले जनाएको छ ।

प्रतियोगिताको विजेताले ८ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुने समूहले ४ हजार नगद राशीसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी तृतीय हुने समूहले २ हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयले जनाएको छ । यसैगरी विगततर्फ बेस्ट प्लेयर, उदयमान खेलाडी र अनुशासित समूहलाई सम्मान गरिने खेल संयोजक मिलन रानाले जानकारी दिए ।

जिल्लाका २२ विद्यालयहरु प्रतिस्पर्धा गर्ने प्रतियोगितामा ४४ जना खेलाडी सहभागी हुने छन् । यसैगरी प्रतियोगितामा सहभागिताका लागि एक हजार प्रवेश शुल्क राखिएको उनले बताए । नकआउटका आधारमा खेल खेलाइने विद्यालयका प्राचार्य चन्द्र अधिकारीले जानकारी दिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै प्रधानन्यायधिसको मर्यदाक्रम घटाएपछि न्यायलय तरंगित मन्त्री परिषद विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै