१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

एजेन्सी । दक्षिण कोरियाको वायुसेनाकी एक अधिकृतलाई आत्महत्या गर्न उनकै सहकर्मीले दुरत्साहन गरेको खुलासा भएको छ । सहकर्मीले बलात्कार गरेपछि उनले आत्महत्या गरेको खुलासा भएको हो । आत्महत्या दुरुत्साहनको अभियोगमा वायु सेनाका १५ जनाबिरुद्ध मुद्दा चलाइएको छ । 

Advertisement

त्यस्तै सो घटना ढाकछोप गर्न खोज्ने अरू दर्जनौं अधिकारीहरुलाई अनुशासनको कारबाही हुने भएको छ । उनको आत्महत्यालाई लिएर दक्षिण कोरियाली वायुसेनाको चर्को आलोचना भएको थियो । आलोचनापछि वायु सेनाका प्रमुखले राजीनामा दिएका थिए । 

दक्षिण कोरियाको सेनामा सहकर्मीमाथिको यौन दुव्र्यवहार बढ्दो छ । अर्को एक छुट्टै घटनामा दक्षिण कोरियाको स्थल सेनाका एक अधिकारीले समलिंगी महिला सिपाहीलाई जागिर छोड्न बाध्य पारेको एउटा अदालतले फैसला गरेको छ । जागिर छोडेको केही दिनपछि उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । 

दक्षिण कोरियाका पहिलो समलिंगी सिपाही बायन ही सोको मृत्युको आधिकारिक कारण भने सार्वज्निक हुँन बाँकी नै छ । महिला सुरक्षाकर्मीमाथि हुने गरेका दुव्र्यबहारका घटनामा दक्षिण कोरियाको सेनाका उच्च अधिकारीहरू बारम्बार तानिने गरेका छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो