Jun 10, 2023
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। आवश्यक कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेको उनले बताए ।
प्रतिकृया दिनुहोस्