Mar 20, 2023
काठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटको खेलमा नर्वेले सहज जित निकालेको छ।शनिबार भएको खेलमा नर्वेले लाट्भियालाई २-० गोलले हराएको हो । नर्वेको जितमा अर्लिङ हालाण्ड र मोहमदले एक एक गोल गरे।
जितसँगै नर्वेले ५ खेलमा १० अंक जोडेको छ । समूह जी को नर्वे शीर्ष स्थानमा रहेको छ । लाट्भिया ४ अंकसहित पाँचौं स्थानमा छ ।
प्रतिकृया दिनुहोस्