१३ असार २०७९, सोमबार

Jun 27, 2022

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ को वडा सभापतिमा पुन लिलाधर बस्याल सर्वसम्मत चयन भएका छन् । यस अघि बस्याल १३ औं महाधिवेशनमा निर्वाचन प्रणालिद्वारा निर्वाचित सभापति हुन् । उपसभापतिमा लोकप्रसाद श्रेष्ठ र तारा प्रसाद बस्याल, सचिवमा विक्रम पाण्डे र पिताम्वर कुँवर, सहसचिवमा मथुरा प्रसाद श्रेष्ठ र मिना परियार रहेका छन् ।

यस्तै सदस्यहरुमा खगिश्वरा बस्याल, तेजकला बस्याल, विष्णु बस्याल, भिमा बस्याल, धनप्रसाद श्रेष्ठ, सोमबहादुर खड्का, तारा बहादुर जिसी, तिलक बहादुर पाण्डे, बाबुराम बस्याल, मोहन कुँवर, गोरख बहादुर कुँवर, नर बहादुर खड्का, सिता बस्याल पाण्डे, कमला बस्याल, ऋषिराम खनाल, राज कुमार बस्याल, जितबहादुर मुखिया, गोमा श्रेष्ठ, रिता विक र शिव परियार रहेका छन् । यस्तै अधिवेशनले ३५ जना क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

नेप्सेमा दोहोरो अंकको गिरावट नेता आउँदा एयरपोर्टमा माला र खादा लिएर लावालस्कर लाग्ने संस्कार छोडौं : एमाले उपाध्यक्ष पौडेल पाल्पाको रिब्दिकोटमा १२ वर्षीया बालिकामाथि करणी गर्ने युवा पक्राउ आगलागी हुँदा निसास्सीएर ६ वटा पशु चौपाया मरे रुपन्देहीमा निर्वाचन क्षेत्र रणनैतिक सडक अन्तरगत झुलनीपुर-अजमा सडक शिलान्यास जापानका ३ करोड ७० लाख मानिसलाई भनियो– बिजुली कम प्रयोग गर्नू निरन्तर वर्षा, समय अघिनै रोपाइँ सुरु सर्वोच्चको आदेश- कैदीबन्दीले भोट हाल्न पाउने व्यवस्था गर्नू काठमाडौँ उपत्यकामा १२ जनामा हैजा देखियो आलिया भट्ट गर्भवती, दिइनु चाँडै बच्चा आउने जानकारी नेकपा एसको पहिलो केन्द्रीय परिषद् बैठक जारी, मन्त्रीबाट हटाइएका नेता गएनन् क्षमताअनुसार काम गर्छु, पदको दुरुपयोग गर्दिन : सहरी विकासमन्त्री चौधरी नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ ११ महिनामा ३४ अर्बभन्दा बढीको तरकारीजन्य वस्तु नेपाल भित्रियो १२ सय लिटर तेलसहित चार जना पक्राउ जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय, यी प्रदेशमा हुनेछ आज भारी वर्षा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु ‘सिमान्तकृत वर्गका महिलामाथि हुने हिंसा अन्त्यमा सबै लाग्नुपर्छ’ झापामा बोरा भित्र भेटियो शव, टाउकोमा चोट