१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ को वडा सभापतिमा पुन लिलाधर बस्याल सर्वसम्मत चयन भएका छन् । यस अघि बस्याल १३ औं महाधिवेशनमा निर्वाचन प्रणालिद्वारा निर्वाचित सभापति हुन् । उपसभापतिमा लोकप्रसाद श्रेष्ठ र तारा प्रसाद बस्याल, सचिवमा विक्रम पाण्डे र पिताम्वर कुँवर, सहसचिवमा मथुरा प्रसाद श्रेष्ठ र मिना परियार रहेका छन् ।

यस्तै सदस्यहरुमा खगिश्वरा बस्याल, तेजकला बस्याल, विष्णु बस्याल, भिमा बस्याल, धनप्रसाद श्रेष्ठ, सोमबहादुर खड्का, तारा बहादुर जिसी, तिलक बहादुर पाण्डे, बाबुराम बस्याल, मोहन कुँवर, गोरख बहादुर कुँवर, नर बहादुर खड्का, सिता बस्याल पाण्डे, कमला बस्याल, ऋषिराम खनाल, राज कुमार बस्याल, जितबहादुर मुखिया, गोमा श्रेष्ठ, रिता विक र शिव परियार रहेका छन् । यस्तै अधिवेशनले ३५ जना क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै