६ माघ २०७८, बिहीबार

Jan 20, 2022

बुटवल । लुम्बिनी प्रदेशका उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री अजय शाहीले शुक्रबार पदभार ग्रहण गर्दै मन्त्रालयमा काम गर्ने कर्मचारीलाई कुनै पनि बाहाना काममा ढिला सुस्ती नगर्न निर्देशन दिएका छन।

उनले कर्मचारीलाई सकारात्मक बन्न तथा सवै सेवाग्राहीको काम समयमै सम्पन्न गर्न र बाहाना बनाई ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन।मन्त्री शाहीलाई मन्त्रालयका सचिव डा। राजेन्द्र केसी सहित महाशाखा प्रमुखहरू र मन्त्रालय कर्मचारीहरूले स्वागत गरेका थिए ।

विनाविभागिय मन्त्रीको रहनु भएका शाही शुक्रबार मात्रै उद्योग , बाणिज्य तथा आपुर्ति मन्त्रीको जिम्मेवारी पाउनु भएको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

वन मन्त्री यादव र चुरे संरक्षण विकास समितिका पदाधिकारीबीचको विवाद उत्कर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य विद्यालय शिक्षा सुधार्न साढे नौ खर्बको योजना ७ निर्माण कम्पनी कालो सूचिमा, ३ वर्षसम्म कुनै काम गर्न नपाउने स्थानीय तह निर्वाचन: बैशाख १४ वा २२ मा गर्न आयोगको प्रस्ताव स्थानीय निर्वाचनको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड-१९ विरुद्धकाे खोप ? मौलाकालिका यात्रा केबलकारमा सरर, डेढ अर्ब लागतमा बन्दै बुर्का लगाउने छात्रालाई कक्षा कोठा प्रवेशमा रोक रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी थापा, क्रिकेटर गौचन पराजित फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बुटवलको प्रगतिनगरमा ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ३ घाइते वडाध्यक्षमाथि कालोमोसो दलियो मास्क नलगाई हिँड्नेलाई एक सय जरिवाना तिराइयो एउटै वडाबाट चार करोडको सुन्तला विक्री भैरहवामा खाना खुवाउन “द ग्राण्ड किचन” दुर्गममा कोरोना संक्रमण बढ्दै, तयारी शून्य रुपन्देहीको सैनामैनाकी १७ वर्षिया विनिसाद्वारा आत्महत्या पशुपतिनाथ मन्दिरमा भक्तजनलाई रोक लगाइएकोमा विरोध कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महिनादेखि पाँच मन्त्रालय रिक्त