१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

अमेरिका । लामखुट्टेबारे जानकारी दिनुपर्दा सायदै कसैले ‘सुन्दर’ शब्द प्रयोग गर्लान् । तर साबेथेस क्यानियस प्रजातिका लामखुट्टे निकै सुन्दर हुन्छन् । साबेथेस क्यानियस लामखुट्टेको यस्तो प्रजाति हो जसलाई ‘आई क्याचिङ’ भन्न मिल्छ । यो लामखुट्टेको प्रजाति असाध्यै चञ्चल हुने बताइन्छ ।

यो लामखुट्टेले सानोभन्दा सानो आवाज र प्रकाशमा पनि प्रतिक्रिया दिन्छ । साबेथेस लामखुट्टेको सबैभन्दा मुख्य आकर्षण भनेको यसको बीचको खुट्टा हो । तर, यसको काम के हो भनेर वैज्ञानिकहरुले अझै पत्ता लगाउन सकेका छैनन् । विश्वभरीका ३ हजार ३ सय प्रजातिका लामखुट्टेमध्ये पोथी लामखुट्टेले मात्रै रगत चुस्छ । त्यो पनि अण्डा उत्पादनका बेला ।

त्यसबाहेकको समयमा उसले फूल इत्यादिबाट आफ्नो आवश्यकता पूरा गर्छ । जब उसले केही खान खोज्छ तब बीचको खुट्टा अगाडि सार्छ । उक्त खुट्टा निकै संवेदनशील भएका कारण थोरै हलचल हुने बित्तिकै उडिहाल्छ । तर, यो सुन्दर देखिने लामखुट्टेले पनि डेंगुजस्ता विभिन्न रोग निम्त्याउने गर्छ । -एजेन्सी

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा