१४ चैत्र २०७९, मंगलवार

Mar 28, 2023

गुलरिया । नेपाली कांग्रेसका युवा नेता,संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले गुलरिया नगरपालिकालाइ १० हजार थान सर्जिकल मास्क लगायतका स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेका छन।गुलरिया नगरपालिका नगर कार्यपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादवलाई सो स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेका हुन।

हस्तान्तरित स्वास्थ्य सामाग्रीमा १० हजार थान सर्जिकल मास्क, १ हजार थान एन नाइन्टी फाइभ मास्क, ५० लिटर सेनिटाइजर, फेस शिल्ड २ थान पनि गरी ५ मूल्य बराबरका सामाग्री रहेको प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले स्वास्थ्य, शिक्षा लगायतका विषयलाई प्राथमिक प्रदान गरेको बताए।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर जनताले चाहे अर्को पार्टी खोल्न सक्छु : भीम रावल मिटरब्याज पीडितसँग वार्ता गर्न समिति गठन, विधेयक दर्ताबारे मन्त्रिपरिषद्को बैठकमा निर्णय हुने एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान घट्यो सुनकाे भाउ नायक शिव श्रेष्ठले पोडकास्ट चलाउने एमाले एक्लनु षडयन्त्रको शिकार कि नेतृत्वको कमजोरी ? प्रमोद खरेलको ‘कर्मै मेरो रैछ खोटी’मा शिल्पा पोखरेल र विक्रम एमालेमै बस्न अन्तिम बिन्दुसम्म प्रयास गर्नेछु : भीम रावल खुलामञ्च निषेधित क्षेत्र होइन, खुलामञ्चमा राख्ने तयारी गरिनु शंकास्पद : मेयर शाह महालक्ष्मी विकास बैंकले ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति कृषि विकास बैंकको आज लाभांश प्रस्ताव पारित हुँदै साथीले चलाएको बन्दुक पडकिदा गुरुङको मृत्यु बैंकको रकम लुटेको आरोपमा पक्राउ तीन जनालाई डाँका मुद्धा राज्यको लगानी बालुवामा पानी : आफ्नो भवन छाडेर भाडाको घरबाट सेवा थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै