११ आश्विन २०७८, सोमबार

Sep 27, 2021

भैरहवा। निरन्तर रुपमा परेको वर्षाले खोलामा बगाएका दाउरा खोज्ने क्रममा रुपन्देहीमा एक युवा बेपत्ता भएका छन्।जिल्लाको सम्मरीमायी गाउँपालिका ३ बस्ने २० वर्षिय बब्लु लोधलाई स्थानीय दानब नदिमा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । लोधको अवस्था अझै अज्ञात रहेको र खोजी जारी रहेको उनले जानकारी दिए।


लोधले पानी पर्दा बढेका खोलाले बगाएर ल्याउने सामग्रीहरु समात्ने गरेको स्थानीयले जनाएका छन् । बिहीबार बेलुकाबाट परेको वर्षाका कारणले रुपन्देहीका दक्षिणी क्षेत्र डुबानमा छन्।

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सुवेदी भारतीय सहित तीनको शङ्कास्पद मृत्यु प्रदेश-१ मा थपिए ३२७ मा संक्रमित, ४ जनाको मृत्यु सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण, एकको मृत्यु जितिया पर्वको अवसरमा सार्वजनिक विदा भैरहवास्थित भिम अस्पतालका स्वास्थ्यकर्मी फेरी आन्दोलनमा, माग पुरा नभएको गुनासो २४ घण्टा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग पत्रकार पन्त सम्मानित ५० लाख धरौटीमा छुटे शर्मा नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो पर्यटकको आगमनले उत्साहित हुँदै व्यवसायी नेपालमा थपिए १ हजार २८२ कोरोना संक्रमित, ७ जनाको मृत्यु बुटवलमा दशैं सस्तो बजार मध्य भोटेकोशीको आइपीओ बाँडफाँट दक्षिण कोरियामा कोरोना भाइरसले पुनः महामारीको रुप लियो सुरु भएन विद्युतीकरण सुस्ताएको पर्यटन व्यवसाय जुरमुराउँदै टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु लुम्बिनीको नेपालगन्ज उपमहानगर बैठकमा लफडा, एक घाइते