१० माघ २०७८, सोमबार

Jan 24, 2022

बुटवल । बिहीबारदेखि निरन्तर परेको अविरल वर्षाका कारणले लुम्बिनी प्रदेशका आधा दर्जन मुख्य सडकहरु अवरुद्ध बनेका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देही देवदह नगरपालिका – ९ स्थित घोडाहा खोलामा पुल भासिँदा (पूर्व–पश्चिम) राजमार्ग सडक खण्डमा अवरुद्ध बनेको छ ।

यस्तै नवलपरासी (पश्चिम) बर्दघाट नगर पालिका –१० लण्डनबृज स्थित (पुर्व–पश्चिम) राजमार्ग सडक खण्ड र बासा, भुताहा र सुनवल नगरपालिका – १२ बडेरा स्थित रहेको ड्राईभर्सन बगाएपछि बाटो पूर्ण रुपमा बन्द रहेको छ । यस्तै अर्घाखाँची सितगंगा नगरपालिका – १२ बसेरी स्थित (गोरुसिंगे–सन्धिखर्क) सडक खण्ड, पाल्पा रम्भा गाउँपालिका – ३ सितापहाड स्थित सिद्धार्थ राजमार्ग सडक खण्ड, बर्दिया बासगढी नगरपालिका –१ बबई स्थित (कोहलपुर–सुर्खेत) रत्नराजमार्ग सडक खण्ड, गुल्मी रुरु गाउँपालिका – २ पोखरी बगर स्थित (रिडी –रुद्रबेनी) सडक खण्डमा अवरोध आएको प्रहरीले जनाएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचन सुरक्षाकाे जिम्मा प्रदेश प्रहरीलाई काठमाडौंमा सिटामोलको अभाव छ, यसमा पनि नाफाखोरीको तारतम्य छ ? कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित, स्वीकृती लिएरमात्र बस्न निर्देशन जिल्ला भित्रने सबैलाई खोप कार्ड अनिवार्य मूल्यवृद्धिको बिरोधमा विप्लव नेकपाको प्रदर्शन प्रहरीको मोटरसाइकल लिएर फरार कैदी नाइके पक्राउ कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ-ठाउँमा जग्गा दाङमा अतिरिक्त खोप लगाउन सुरु, सिरिन्ज अभाव व्यवसायीलाई हतोत्साहित नबनाऔं सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महिना सुरु हुने बढ्यो संक्रमण, छैन सर्तकता राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा कुन दलको कस्तो अवस्था ? नेपालमा एक लाख ६८ हजारले लगाए बुस्टर डोज, अझै एक करोड खोप मौज्दात १६ पुसदेखि हराइरहेकी महिलाको शव घरभित्रै फेला सुस्ता गाउँपालिकाद्वारा ६१ करोडको बजेट प्रस्तुत बिपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव, आन्दोलनरत पक्षकाे स्वागत, कर्मचारीकाे विरोध नालामा फसेर गैंडा मरेको विषयमा अनुसन्धान गर्न सहायक वार्डेनलाई जिम्मा जिल्ला प्रशासन रसुवाका ९० प्रतिशत कर्मचारीलाई कोरोना, शुक्रबारसम्म सेवा बन्द थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे