ताजा अपडेट »

बुटवल–देवदह खण्डको पक्की पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

शुक्रबार, ११ भदौ २०७८, ०७ : १८
2 Shares

बुटवल । हिजो बेलुकाबाट नियमित परेको पानीले देशभर पानीको बहाब बढेको छ। बुटवल–देवदह सडक खण्डको घोडाहा स्थित पक्की पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए। पुल भासिँएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न सकेका छैनन्। 

प्रहरीले भासिँएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।