Mar 27, 2023
बुटवल । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
नयाँ पार्टी गठन र पार्टीका भावी कार्यक्रमबारे जानकारी दिन दिउँसो २ बजे राजधानीको क्वालिटी बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरेको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । नेता नेपालले बुधबार मात्रै निर्वाचन आयोगबाट दलको मान्यता पाएका हुन् ।
प्रतिकृया दिनुहोस्