९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

परासी। पश्चिम नवलपरासीमा रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेको दुर्घटनाबाट निधन भएको छ। ईलाका प्रहरी कार्यालय बर्दघाट चौकी देखि करिव २ सय मिटर पूर्व राजमार्गमा पैदल हिड्ने क्रममा करिव ८ बजे राती लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको र वाग्ले गम्भीर घाइते भएका उनलाइ उपचारको लागी भैरहवा मेडिकल कलेज लगिएको थियो।

वाग्लेलाई ठक्कर दिने मोटरसाईकलमा सवार दिपेन्द्र पुन मगर पनि घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ। ठक्करदिने मोटर साईकल सवार सुनवल–१ प्रगतीटोलका दिपेन्द्र पुन मगर रहेको र उहांलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनामा परि घाईते हुनुभएका वाग्लेको उपचारका क्रममा हिजो राती १२ बजे भैरहवा मेडिकल कलेजमा निधन भएको हो।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो