२ जेष्ठ २०७९, सोमबार

May 16, 2022

परासी। पश्चिम नवलपरासीमा रहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेको दुर्घटनाबाट निधन भएको छ। ईलाका प्रहरी कार्यालय बर्दघाट चौकी देखि करिव २ सय मिटर पूर्व राजमार्गमा पैदल हिड्ने क्रममा करिव ८ बजे राती लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको र वाग्ले गम्भीर घाइते भएका उनलाइ उपचारको लागी भैरहवा मेडिकल कलेज लगिएको थियो।

वाग्लेलाई ठक्कर दिने मोटरसाईकलमा सवार दिपेन्द्र पुन मगर पनि घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ। ठक्करदिने मोटर साईकल सवार सुनवल–१ प्रगतीटोलका दिपेन्द्र पुन मगर रहेको र उहांलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। दुर्घटनामा परि घाईते हुनुभएका वाग्लेको उपचारका क्रममा हिजो राती १२ बजे भैरहवा मेडिकल कलेजमा निधन भएको हो।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दिल्लीको तापक्रम ४९ डिग्री सेल्सियस, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध भारतीय प्रधानमन्त्री मोदी आज ६ घण्टाको लागि नेपाल आउँदै बुटवलमा खेलराज पाण्डेय १८१४ मतले अघि तिलोत्तमामा एमालेको विजयी सुरुवात, गठबन्धनलाई हराउँदै वडा १ को अध्यक्षमा गिरी सैनामैना २ मा गठबन्धनलाई हराउँदै एमालेका कंडेल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस २०९ मतले पछाडी चितवनका २० वडाको मतपरिणाम सार्वजनिक, कांग्रेस ९ र एमाले ६ वडामा विजयी पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी तिलोत्तमामा खाँण र चापागाईं बीच कडा प्रतिस्पर्धा जारी गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान, जजिरा एयरबेजको जहाज अवतरण बुटवल उपमहानगर-१९ मा प्यानलसहित एमाले विजयी लुम्बिनी प्रदेशसहित यी स्थानमा वर्षाकाे सम्भावना, भाेलि हावाहुरी चल्नसक्ने दाङको बङ्गलाचुलीमा गठबन्धन दल विजयी देवदहमा एमालेको अग्रता कायमै, काँग्रेस १६९ मतले पछाडी तिनाउमा गठबन्धनलाई हराउँदै बहुमत वडासहित एमालेको जित लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने छ : भारतीय प्रधानमन्त्री मोदी तिलोत्तमामा एमालेका चापागाइँ र कांग्रेसका खाँणबीच कडा प्रतिष्पर्धा देवदह–२ मा एमालेका रास्कोटी प्यानलसहित विजयी बुटवलमा खेलराज पाण्डेयले अग्रता फराकिलो बनाउँदै, १५०८ मतले अघि जेठ ३ देखि भैरहवामा अण्डर १४ लिटिल स्टार क्रिकेट प्रतियोगिता