ताजा अपडेट »

नयाँ तलबमान स्वीकृत भएपछि कुन तहका कर्मचारीको तलब कति ?

मंगलबार, २६ साउन २०७८, ०८ : ५४
151 Shares

बुटवल। सबै सरकारी  निकायका  कर्मचारीको  नयाँ  तलबमान स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्  बैठकले  बजेट  वक्तव्यमा  उल्लेख  भएबमोजिमको तलबमान स्वीकृत गरेको हो । चालू आर्थिक वर्षका लागि बजेट वक्तव्यमार्फत प्रत्येक कर्मचारीको तलब दुई हजार रुपियाँले वृद्धि गरिएको छ ।साउन १ देखि लागू हुने गरी सरकारले बजेटमा  प्रस्तावित  तलब  स्वीकृत  गरेको हो । गोरखापत्र दैनिकमा खबर छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।