Mar 29, 2023
बुटवल। सबै सरकारी निकायका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यमा उल्लेख भएबमोजिमको तलबमान स्वीकृत गरेको हो । चालू आर्थिक वर्षका लागि बजेट वक्तव्यमार्फत प्रत्येक कर्मचारीको तलब दुई हजार रुपियाँले वृद्धि गरिएको छ ।साउन १ देखि लागू हुने गरी सरकारले बजेटमा प्रस्तावित तलब स्वीकृत गरेको हो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिकृया दिनुहोस्