ताजा अपडेट »

दुधमा आत्मनिर्भर बनाउन ८ करोड बिनियोजन

मंगलबार, ०१ असार २०७८, १६ : ०९
8 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् ।
दुधमा आत्मनिर्भर बनाउन प्रदेशले ८ करोड बिनियोजन गरेको छ । यसले दुग्द उत्पादनको बिविधीकरण गरि छुर्पि एवं दुग्ध उद्योग सञ्चालन गर्न बजेट बिनियोजन गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।