ताजा अपडेट »

लुम्बिनीका अर्थमन्त्री चौधरीले बजेट प्रस्तुत गर्दै, कोरोना नियन्त्रणलाई प्राथमिकता

मंगलबार, ०१ असार २०७८, १५ : ४३
6 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजना मन्त्री बजैजनाथ चौधरीले यतिबेला लुम्बिनी प्रदेशसभामा बजेट प्रस्तुत गरिरहेका छन् । उनले चालु आर्थिक वर्षमा भईरहेका कामहरुको बारेमा बताएका छन् । उनले कोरोना रोकथाम र उपचारको लागि पहल अझै गर्नेलाई मुख्य प्राथमिकताका साथ प्रस्तुत गरिरहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।